if you are wondering where to get notes of social studies class 11 then you are at the right place.
एकाई- ३
पाठ - ४
तनाव व्यवस्थापन
अभ्यास१. तल दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :
(क) माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?Ans:माथिको घटनामा तनाव सृजना गर्ने कारण हरु निम्न प्रकार छन्:1.परीक्षामा कसरी राम्रो गर्ने ।2.खर्चिलो सहरको बसाइमा घरबाट खर्च आउन छोडेकाले खर्च जुटाउने समस्यावृद्ध आमाबाबुलाई सानो भाइलाई छोड्नु परेको3.आमा बा पालैपालो बिरामी परेको।4.पढाइमा ध्यानकेन्द्रित नभएको।5.मनमा नकारात्मक कुरा बढी आइरहेका आदि।
(ख) तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?उत्तर : तनावले ज्ञानहरिलाई धेरै कुरामा असर पारेको छ। मनमा बेचैनी सिर्जना भएकोले निराश भएको छ। राती निद्रा नलाग्ने वा लागेपनि कम लाग्ने गरेको, खाना खान मन लाग्न छोडेको, पढाइमा ध्यान केन्द्रित नहुँदा पढाइ बिग्रने खतरा बढेको छ । साथै उसका मनमा विभिन्न नकारात्मक कुराहरू बढी आइरहेका छन् । यी विभिन्न कुराहरूले तनाव सिर्जना भई डिप्रेसनमा जाने खतरा समेत बढेको छ।
(ग) तनाव व्यवस्थापनमा योग र ध्यानले पुयाउने फाइदा के के हुन् ?उत्तर : तनाव व्यवस्थापनमा योग र धयानले निम्न कुराहरूमा फाइदा पुयाउँछ :1.मनलाई एकाग्र र एकीकृत गर्ने2.शरीर फूर्तिलो हुने3.घरको पिर र सम्झनालाई घटाउने4.सिर्जनात्मक क्रियाकलापमा लाग्न प्रेरणा मिल्ने5.ध्यान र चित्त केन्द्रित हुने6.दैनिक व्यवहार र आचरणमा परिवर्तन आउने7.सम्झना शक्ति वृद्धि हुने, खाना रूची हुने, मनबाट नकारात्मक कुराहरू हट्दै जाने।
The EndDisclaimer: If you find any content within this blog that needs to be removed, please contact us through the provided "Contact Us" section. We will promptly take action to remove the content as soon as possible. Thank you for bringing it to our attention.
Some Popular Tags:
अभ्यास
१. तल दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :
(क) माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?
Ans:माथिको घटनामा तनाव सृजना गर्ने कारण हरु निम्न प्रकार छन्:
1.परीक्षामा कसरी राम्रो गर्ने ।
2.खर्चिलो सहरको बसाइमा घरबाट खर्च आउन छोडेकाले खर्च जुटाउने समस्यावृद्ध आमाबाबुलाई सानो भाइलाई छोड्नु परेको
3.आमा बा पालैपालो बिरामी परेको।
4.पढाइमा ध्यानकेन्द्रित नभएको।
5.मनमा नकारात्मक कुरा बढी आइरहेका आदि।
(ख) तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?
उत्तर : तनावले ज्ञानहरिलाई धेरै कुरामा असर पारेको छ। मनमा बेचैनी सिर्जना भएकोले निराश भएको छ। राती निद्रा नलाग्ने वा लागेपनि कम लाग्ने गरेको, खाना खान मन लाग्न छोडेको, पढाइमा ध्यान केन्द्रित नहुँदा पढाइ बिग्रने खतरा बढेको छ । साथै उसका मनमा विभिन्न नकारात्मक कुराहरू बढी आइरहेका छन् । यी विभिन्न कुराहरूले तनाव सिर्जना भई डिप्रेसनमा जाने खतरा समेत बढेको छ।
(ग) तनाव व्यवस्थापनमा योग र ध्यानले पुयाउने फाइदा के के हुन् ?
उत्तर : तनाव व्यवस्थापनमा योग र धयानले निम्न कुराहरूमा फाइदा पुयाउँछ :
1.मनलाई एकाग्र र एकीकृत गर्ने
2.शरीर फूर्तिलो हुने
3.घरको पिर र सम्झनालाई घटाउने
4.सिर्जनात्मक क्रियाकलापमा लाग्न प्रेरणा मिल्ने
5.ध्यान र चित्त केन्द्रित हुने
6.दैनिक व्यवहार र आचरणमा परिवर्तन आउने
7.सम्झना शक्ति वृद्धि हुने, खाना रूची हुने, मनबाट नकारात्मक कुराहरू हट्दै जाने।
The End
Disclaimer: If you find any content within this blog that needs to be removed, please contact us through the provided "Contact Us" section. We will promptly take action to remove the content as soon as possible. Thank you for bringing it to our attention.
Some Popular Tags:
class 11 social studies
class 11 social studies note pdf
class 11 social studies note in Nepali
class 11 social studies note Unit 3
Tags:
class 11 social notes